top of page

अमृना श्रेष्ठ | Amrina Shrestha

सहायक – कार्यक्रम तथा सञ्चार | Assistant - Program & Communications

Back

अम्रिनाले कार्यक्रम तथा सञ्चार विभाग अन्तर्गतका विभिन्न उपलब्धिहरूको कार्यान्वयन र व्यवस्थापनमा सहयोग पुर्‍याउँछिन्— जुन विभाग अनुदान आयोजनाहरूको सञ्चालन, उत्पादनहरूको बजारीकरण तथा प्रवर्द्धन, र साझेदारीहरू कायम राख्न जिम्मेवार छ। उनले विभिन्न सरकारी तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरू बीच साझा स्रोतहरूको परिचालन र अन्तरसम्बन्धित प्रयासहरूको समन्वयमा सहयोग गर्दै नेपालका विभिन्न सरोकारवाला समूहहरूमा केन्द्रका प्रयासहरूको सामूहिक प्रभाव सुनिश्चित गर्न मद्दत गर्दछिन्।

Amrina assists in the implementation and management of various deliverables within the Programs & Communications division—the group responsible for executing grant projects, actualising products, and maintaining partnerships. She supports the coordination of shared resources and interconnected efforts across different government and international programs, helping ensure the collective impact of the centre’s initiatives across multiple interest groups in Nepal.

bottom of page